दफा १७
मुद्दा हेर्ने अधिकारी
:– यस ऐन अन्तर्गतको मुद्दा हेर्ने अधिकार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला
अधिकारीलाई हुनेछ ।